–शिव शर्मा चञ्चल
हाँस्दा नि संगै हाँसौला भन्थ्यौ
रुदा नि संगै रोऔला भन्थ्यौ
तर आज रुवाउने सांरगीको धुन भयौ
कहिल्यै नभेटने आकाशैको जून भयौ
चोट पनि बाडेर, सहौला भन्थ्यौ
झुपडीमै दुवै रहौला भन्थ्यौ
तर आज झुपडी छाडी दरबारे भयौ
तिमी त अर्केको घरबारे भयौ।।
अमेरिका–संसारकै शक्तिशाली अनि ...
देशमा आम–निर्वाचन सकियो । ...