टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिए लगत्तै इरानी सेनाले पनि
अमेरिकालार्इृ जवाफमा कायरको सज्ञा दिएको छ ।
इरानी सेनाले अमेरिकासंग आमने–सामने भएर युद्ध लडने कुनै तागत नभएको जिकिर गरेको छ ।
राष्ट्रिय समाचार एजेन्सी आइआरएनए का अनुसार इरानी सेनाका मेजर जनरल अब्दोलरहीम मौसवीले यो बयान दिएका हुन ।
अमेरिकी राष्ट्रपति ड ट्रम्पले इरानलाई धम्की दिदै ५२ ठाउँमा अमेरिकाकाले निशाना बनाइरहेको प्रतिकृया दिएपछि यस्तो जवाफ आएको हो ।
उनले चेतावनी स्वरुप धम्की दिदै अमेरिकी नागरिक तथा सम्पत्तिमा आक्रमण भएमा इरानका ति ठाउँमा निशाना बनाइरहेका बताएका थिए ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...