टेक्सस- गैर आवासीय नेपाली संघ अमेरिका टेक्सस शाखाको लामो समयदेखि रिक्त रहेको केही पदमा पुर्णता पाएको छ ।
टेक्सस च्याप्टरमा रिक्त रहेको तीन सदस्यमा आइतबार मनोनयन गरेपछि समितिले पुर्णता पाएको हो ।
शाखा अध्यक्ष राजेश अर्यालको अध्यक्षतामा सबेको बैठकले प्रकाश श्रेष्ठ (लबक) दमनराज शाही (ह्युस्टन) र ललितराज गिरी (अस्टिन) लाई सदस्यमा मनोनयन गरेको छ ।
रिक्त तीन सदस्यमा मनोनय गरिएपछि एनआरएनए टेक्सस शाखाको सबै पदहरु पुर्ण भएको शाखा सचिव सोफिन थापाले जानकारी दिए ।
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
कुमारजंग कार्की न्युजर्सि एन आर ...