कास्की समाज अमेरिकाको हालै सम्पन्न साधारण सभाबाट कुलप्रसाद गुरुङको नेतृत्वमा नया कार्यसमिति गठन भएको छ ।
समितिको उपसभापतिमा भरत बराईली, महासचिव मदन सुवेदी, सहसचिव प्रकाश सिग्देल, कोषाध्यक्ष भरत थापा, सहकोषाध्यक्ष श्याम कतिला र आइटी डाइरेक्टरमा रमेश श्रेष्ठ रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा माया अधिकारी, सन्देश काफले र बसन्त बस्नेत रहेका छन् । समिति एक वर्षका लागी सर्वसम्मत चयन गरिएको सभापति गुरुङले जानकारी दिए ।
अमेरिका– विश्वमै प्रख्यात ...
अमेरिका-अमेरिकाको ओहोयोको ...