संसारभर छरिएर रहेका नेपालीहरुलाई एउटै सुत्रमा उन्न स्थापना भएको हामी नेपाली ग्लोबलले अमेरिकामा पनि आफनो शाखा गठन गरेको छ ।
हालै बसेको अन्तराष्ट्रिय समितिको बैठकबाट इन्दिरा त्रिपाठीलाई अमेरिका शाखाको अध्यक्षमा चयन गरेको हो ।
हामी नेपाली ग्लोबल संसारभर ४३ देशमा सक्रिय रहेको छ । यस लगतै अन्य नेपालीहरुको बसोबास रहेको देशहरुमा पनि आफनो शाखा बिस्तार गर्न लागेको संस्थाले जनाएको छ । संस्थाले शाखा बिस्तार मात्र नभई नेपालको विकासमा समेत सामाजिक काम गनेै उद्देश्य बोकेका अमेरिकाका शाखाकी अध्यक्ष त्रिपाठीले जानकारी दिइन । संस्थाको केन्द्रिय कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ । यो राजनिति धर्म जातजाती नभई विशुद्ध स्वतन्त्र संगठन भएको संस्थाले जनाएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...