काठमान्डाै-पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग विरुद्ध मुद्दामा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिइएकाे छ ।
चितवन जिल्ला अदालतले उनलाई सफाई दिइएकाे हाे ।
आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज कडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्तजनले मुद्दा दायर गरेका थिए ।
न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन ।
तस्वीर : एजेन्सी
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...