अमेरिका– अमेरिकाको मिजौरी राज्यको क्यान्सस सिटीमा आइतबार मध्यराती भएको गोलाबारीमा कम्तिमा दुई जनाको ज्यान गएको छ ।
प्रहरीले गाडी पार्किङ स्थलमा महिला सहित दुई जनालाई मृत अवस्थामा फेला पारेको हो । घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई स्थायिन अस्पताल पु¥याइकोमा तीन जनाको अवस्था गंभीर रहेको जनाइएको छ । प्रहरीका अनुसार मारिने मध्येकै एक जना गोलीबारीकामे घटना घटाउने मध्येका हुन । गोलीबारी गर्नेले बारमा प्रवेश गदै गरेका व्यक्तिहरु माथि लक्षित गरी गोलबारी गरेका थिए । गोलाबारी के कारणले भएको हो भन्ने बारेमा केही खुलेको छैन । गोली हान्ने व्यक्तिलाई त्यहीका बार सुरक्षागार्डले गोली हानेर मारिदिएका छन् ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...