काठमाडौँ- संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचारको
भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ।
संसदिय सदस्यहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै लेखाले साइबर क्राइममा कारबाही गर्न ब्युरोलाई निर्देशन दिएको हो।
समितिले फेसबुकमा पोस्ट गर्ने प्रभात किशोर उपाध्यय तथा विजयप्रकाश मिश्रलाई कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ । मिश्रले भिडियाे बाहिर ल्याएका थिए ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...