अमेरिका– कोरोनाभाइरस सक्रमणबाट अमेरिकाकाे वासिगटन राज्यमा थप तीन जनाको मुत्यु भएको छ ।
बासिङटन राज्यमा यस अघि दुई जनाको मुत्यु भएको सोमबार तीन जनाको मुत्यु भएको स्वास्थ्य अधिकारीहरुलाई उधृत गदै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो संगै वासिङटन राज्यमा कोरोनाभाइरसबाट मुत्यु हुनेको संख्या पा“च पुगेको छ ।
यसै बीच काउन्टी पब्लिक हेल्थ डिपार्टमेन्टका अनुसार क्यालिर्फोेिर्नयामा समेत सोमबार दुई जनामा कोरोनाभाइरस देखिएको जनाइएको छ ।
पछिल्लो पटक अमेरिकामा कोरोनाभाइरसबाट सक्रमीतहरुको संख्या ८६ पुगेको छ । न्युयोर्कमा समेत एक जना महिलामा यो भाइरस देखिएको छ ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...