अमेरिका–हलिउडका चर्चित अभिनेता टम ह्याङक्स दम्पत्तिमा पनि कोरोनाभाइरस सक्रमण पुष्टि भएको छ ।
ओस्कर अर्वाड विजेता समेत रहेका टमले आफु र आफनी श्रीमतिमा कोरोनाभाइरस सक्रमण भएको पृष्टि गरेका हुन । उनले आफनो इन्स्टाग्राममा चिकित्सककको सल्लाहमा परीक्षण गर्दा सक्रमण भेटिएको बताएका छन् । रुखाखोकी र केही असहज भएको महसुस भएपछि उनीहरुले परीक्षण गरेका थिए । उनिहरु अहिले अष्ट्रेलियामा अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । उनिहरुले अमेरिकी गायक र अभिनेता समेत रहेका एल्भिस प्रेस्लीबारे सिनेमा निर्माण गरेकाले उनिहरु दुबै अष्टेलियामा छन् ।
सामाजिक संजालमा यतिबेला उनिहरुको स्वाथ्यलाभको कामना गरिएको छ ।
There are a lot of essay writers who are interested in finding employment in the home in which they may earn cash and who would love to locate an essay writer who’ll do the job for them. ...
How to corretor ortografico em portugues write my paper is a frequent question among students, teachers & college corretor de textos online professors. Writing papers is a good supply of ...