अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट एक जना पत्रकारको पनि निधन भएको छ । र
अमेरिकाको एनबिसी न्युजका पत्रकार लैरी एडवर्थ को मुत्यु भएको हो । एनबिसी न्युजका प्रमुख एन्डु लैकले यसको पृष्टि गरेको संचारमाध्यमहरुले जनाएका छन् ।
उनका अनुसार उनी पहिले देखि नै बिरामी थिए र पछि उनलाई कोरोनाभाइरस संक्रमण भएको थियो उनी २५ वर्ष देखि एनबिसी न्युजको अडियो प्राविधिकको रुपमा कार्यरत थिए ।
सबैतिर कोरोनाभाइरस फैलिएपछि यतिबेला स्थलगत रिपोटिङ गर्ने पत्रकारहरु जोखिममा परेका छन् ।
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...