अमेरिका–अमेरिकामा बढदै गएको कोरोनाभाइरस संक्रमणले हाहाकार मच्चिएको छ ।
समयमा सावधानी नअपनाउदा यहा“ कोरोनाभाइरस संक्रमणको संख्या गुना चौगुनाले बढेर गएको छ ।
जाने हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा एकै दिनमा कोरोनाभाइरस संक्रमणको संख्या १८
हजार आएको छ भने एकै दिन ३४५ को ज्यान गएको छ । पछिल्लो केही साता अमेरिकामा कोरोनाभाइरस सक्रमण सय बाट हजारौको संख्याले वृद्धि भएको छ । अमेरिकामा साता दिन यता कोरोनाभाइरस संक्रमण यति रफतारमा फैलिएको छ की यसको नियन्त्रण मै अस्तव्यस्तको अवस्था बनेको छ ।
संसारभरीमा अहिले कोरोनाभाइरसको संक्रमणको संख्या अमेरिकाले सबैलाई उछिनेको छ । अमेरिकामा यो समाचार तयार पार्दा सम्म एक लाख ४ हजार भन्दा बढी सक्रमीत संख्या पुगेको छ ।मृतकका संख्या १ हजार ७ सय बढी छ ।
There are a lot of essay writers who are interested in finding employment in the home in which they may earn cash and who would love to locate an essay writer who’ll do the job for them. ...
How to corretor ortografico em portugues write my paper is a frequent question among students, teachers & college corretor de textos online professors. Writing papers is a good supply of ...